परिचय: सुर्यनारायण कृषि सहकारी संस्था लि.
सुर्यनारायण कृषि सहकारी संस्था लिमिटेड (अंग्रेजीमा Suryanarayan Agriculture Co-operative Ltd.) को स्थापना २०६८ सालमा भएको थियो| यो संस्थाको कार्यालय काभ्रेपलान्चोक जिल्ला कोशिदेखा गा.वि.स वडा नं २ रघुनाथपुर, तिमालबेसीमा अवस्थित छ |
हाम्रो दृष्टि तपाईहरुलाई विभिन्न माध्यमहरु बाट व्यवसायिक कृषि प्रणालीमा उत्प्रेरित गर्ने, चेतना जगाई बजारमुखी उत्पादनको तरिका, स्थलगत भ्रमण, तालिम आदिको माध्यमबाट कृषिको व्याबसयिकरण गराउने, उत्पादकत्व बढाउने र कृषि बजारमा सहज पहुँच पुर्याउन वित्तीय, प्राविधिक, सामाजिक र सांस्कृतिक सहयोग जुटाउनु हो| कृषिको उत्पादकत्व बढाउन कृषि सामाग्रीको सुलभता, सिंचाई, विद्युत, सडक र बजार जस्ता आधारभूत पूर्वाधार विकास गर्न मद्दत गरिने छ| यस बाहेक सुर्यनारायण सहकारी संस्था लि. साधारण बचत खाता, विशे...