• दर्ता नं. : १८७८/०६८/०६९

साधारण बचत खाता

यो खाता रु १०० बाट खोल्न सकिने, यस खाताबाट एक दिनमा ५०० तथा एक हप्तामा २००० सम्म झिक्न सकिने, बार्षिक १०% का दरले व्याज पाइने र ६/६ महिनामा व्याज हिसाब हुने तथा सो व्याज रकम खातामा जम्मा हुने |