• दर्ता नं. : १८७८/०६८/०६९

मासिक बचत खाता

क्रमिक बचत खातामा मासिक रुपमा आफ्नो बचत जम्मा गर्न सकिनेछ, यस्तो खातामा निम्न तालिका अनुसार रकम तथा एक मुष्ट व्याज रकम क्यापिटल पनि गरिने छ|