रु ५००|- बाट खाता खोल्न पाइने, आफ्नो इच्छा अनुसारको रकम जम्मा गर्न सकिने, निश्चित अवधि पछि एकमुष्ट व्याज सहित प्राप्त हुने, अवधि अनुसारको व्याज पाइने, व्याज ६/६ महिनामा हिसाबभै खातामानै रहने|
(क) ३ महिनेमा ७% (ख) ६ महिनामा ८% (ग) १ वर्षेमा १०% (घ) २ वर्षेमा १२% व्याजदर कायम गरिने छ|