रु ५०००|- बाट खाता खोल्न सकिने, निश्चित अवधि भुक्तान भए पछि मात्र भुक्तानी दिइने, ६/६ महिनामा व्याज गरि साधारण बचत खातामा पठाईने, अवधि अनुसारको व्याज दर निम्न अनुसार हुने :-
(क) १ वर्षेमा ९% (ख) २ वर्षेमा १०% (ग) ३ वर्षेमा १२%, सो भन्दा बढी अवधिको बचतमा आपसि छलफलमा व्याजदर निर्धारण गरिने छ|